यस्तो बच्चा जन्मिएपछि सबै चकित (तस्विर सहित)
छिमेकी भारतको उत्तर प्रदेश हमीरपुर जिल्लामा एक महिलाले अस्पतालमा अनौठो शिशु जन्म दिएकी छिन् । बच्चालाई देखेर आमा बाबु एवं चिकित्सक समेत चकित परेका छन् ।
बच्चाको टाउको नै पुरा छैन भने कान ठूला ठूला छन् । त्यसैगरी बच्चाको यौनाङ्ग समेत अस्पष्ट छ ।
बच्चालाई हेर्न अस्पतालमा मानिसहरुको भिड लागेको छ ।
अस्पतालका कर्मचारीले यस्तो बच्चा आफूहरुले कहिल्यै नदेखेको बताए ।
हमरामऊ कानपुर निवासी सुनीलकी पत्निलाई प्रसव पीड़ा शुरु भएपछि आइतबार हमीरपुरको महिला अस्पताल पुर्याइएको थियो । ती महिलाले राति बच्चा जन्माइन् तर बच्चा देखेर सबै अचम्मित भए ।
यो बच्चा जन्मेपछि रोएको छैन भने स्वास्थमा भने समस्या देखिएको छैन ।
एजेन्सी ।
nepaliheadlines.com

Comments
Post a Comment