मान्छे हो कि सुनको खानी ?
मंसिर १०–
आफ्नो छोरीलाई निकै धुमधामका साथ विवाह गरी विदाई गर्ने हरेक आमा बुवाको सपना हुन्छ ।
यस्तै भारतमा पनि छोरीको विदाईका लागि धेरैजसो बुवाहरुले आफ्नो जिन्दगीभरको कमाई नै खर्च गर्छन् । तर यसरी धुमधामका साथ विदाई गर्ने काम यति सजिलै भने छैन ।
तर हामी तपाईलाई यस्तो बुवाको बारेमा बताउँदै छौ, जसले आफ्नो छोरीको विदाईमा यस्तो पनि गरे । जुन सुन्दा सायद तपाई दङ्ग पनि पर्न सक्नु हुन्छ । डेल मेलको खबर अनुसार आन्ध्र प्रदेशको तिरुपतिमा एक मिठाई कम्पनीेको मालिकले आफ्नो छोरीको विवाहमा १ करोड होइन, दुई करोड होइन करिब ४ करोडको सुनको गर गहना बनाई दिएका थिए ।
अर्थात् ती कम्पनी मालिकाका छोरीले ३ करोड ८८ लाखको सुनको आभुषण लगाएका थिए । यति ठुलो मात्रामा सुनको आभुषण लगाएका कारण उनको सुरक्षा प्रहरीले गरेका थिए ।
विवादमा दुलकीको बुवा पनि सुनले पुरा ढाकिएको थियो ।
यस प्रकारको विवादलाई कतिपयले राम्रो मानेका छन् भने धेरैजसोले धाक देखाउने एउटा नराम्रो तरिका भएको टिप्पणी पनि गरेका छन् । ( एजेन्सीको सहयोगमा ) edailynewsnepal.blogspot.co.iभिडियो हेर्न तल क्लिक गर्नुहोस :

Comments
Post a Comment