१६ वर्षे उमेरमा बसेको यस्तो अनौठो शौखले यी युवतीले केटा पाईनन् !
एजेन्सी । बेलायतको न्युबरीमा बस्ने २२ वर्षीय भिक्टोरिया एन्ड्रिउज अहिले आफ्ना लागि ब्वाईफ्रेण्डको खोजीमा छन् । डेली मेलका अनुसार खासमा कोहीपनि उनको ब्वाईफ्रेण्ड हुन राजी छैनन् ।
उनले लाख कोशिस गर्दा पनि उनले कोही केटा पाएकी छैनन् । यसको पछि उनको मोटाई होई अर्कै कारण छ जसले केटाहरु उनलाई अपनाउन डराउँछन् ।
उनको यो शौखलाई तपाई पागलपन भन्न सक्नुहुन्छ । किनकी उनको गुडियासँग रमाउने आदत रहेको छ ।
यो आदत उनको यति गहिरो छ की उनीसँग ५१ वटा गुडिया छन्, जसलाई उनी आफ्नो बच्चा सरह मान्छिन् । उनीसँग करिब ३० लाखका गुडिया रहेका छन् ।
१६ वर्षकी हुँदा उनले एक अनलाईन साइटमा पहिलो पटक गुडिया देखेपछि गुडियासँग बाँच्ने शौख बसेको हो ।
उनी अहिलेसम्म आफ्ना बुवा आमासँगै बस्छिन् तर सबैभन्दा बढी खर्च भने गुडियाकै लागि खर्च गर्छिन् भने तिनीहरुलाई पटक पटक कपडा फेरिदिएर समय बिताउने गर्छिन ।
www.nepalsandesh.com

Comments
Post a Comment