सलमान खानले भने- मैले नेपाललाई सहयोग गरेको छैन
सलमान खानले भने- मैले नेपाललाई सहयोग गरेको छैन
भारतीय अभिनेता सलमान खानले नेपालका भूकम्प पीडितलाई आफूले सहयोग गरेको हल्ला सत्य नभएको बताए छन् ।आफू संलग्न रहेको संस्था बिइङ ह्युमेन फाउन्डेसनले नेपालका भूकम्प पीडितलाई सहयोग गरेको भन्ने हल्ला सत्य नभएको र र्युमर फैलिएको खानले आफ्नो फेसबुक पेजमार्फत स्पष्ट पारेका छन् ।
बिइङ ह्युमेनले अहिले भारतमा मात्रै काम गरिरहेको उनले स्पष्ट पारकेा छन् ।online khabar
Comments
Post a Comment