अमेरिका जाने डिभी चिट्ठाको नतिजा सार्वजनिक (लिङ्क सहित)

Baishak 22, अमेरिकन सरकारले इ डिभी लोटरी २०१६ को रिजल्ट मंगलबार सार्वजनिक गरेको छ । डाभर्सिटी भिसा प्रोग्रामअन्तरगत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले सन् २०१४ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म भरेको डिभी लोटरीको रिजल्ट मंगलबार सार्वजनिक भएको हो ।

दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभीमा हेर्न आग्रह गरेको छ ।
Watch क–कसलाई पर्यो यहाँ हेर्नुहोस 

Comments