पुनम पाण्डेको ‘हट योग आसन’को भिडियोले सलमानलाई पछाडि पार्यो (हेरौं video)
एजेन्सी–नायिका पुनम पाण्डे फिल्ममा असफल भए पनि विभिन्न हर्कत गरेर चर्चामा आइरहछिन् । पछिल्लो समय पुनमको चर्चाले सलमान खानलाई पनि पछाडि पारेको छ । पुनमले हट योग आसन गरेको भिडियोले यस्तो चर्चा पायो कि यसले दबंग नायक सलमान खानको बजरंगी भाइजनको ट्रेलरलाई पछाडि पारिदियो । उक्त भिडियोमा पुनम विभिन्न योग आसन गरिरहेको दखिएकी छन् । पुनमको यो ‘हट योग’ भिडियोले सलमानको फिल्म बजरंगी भाइजानलाई ट्रेलरलाई भारी परेको छ । पुनमले यही जुन १८ मा आफ्नो अनौठो आसन भएको भिडियो अपलोड गरेकी थिइन् जसमा उनी आफै विभिन्न आसनमा प्रस्तुत भएकी छन् । पुनमको यो आसनको भिडियो ६ दिनमा २० लाखले लाइक गरेका छन् । अहिलेसम्म सलमानको बजरंगी भाइजानको भिडियो ११ लाख १९ हजार ७ सय २० जनाले हेरिसकेका छन् भने पुनम योग आसनको भिडियालाई लाइक नै त्यति मात्रामा मिलेको छ । पुनमकोे भिडियो अहिलेसम्म २४ लाखले हेरिसकेका छन् । उनी सलमानलाई पछाडि पार्न सकेकी छन् । थप भिडियो हेर्न तलको बक्सको बीचमा क्लिक गर्नुसः